हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोध र टिम/ Congratulations and best wishes Madhav Sapkota Subodh and team
हार्दिक बधाई । जितका लागि अग्रिम शुभकामना माधव सापकोटा सुबोधर र टिम
आज २०७९ असोज २३ गते दिउँसे सिन्धुपाल्चोकको चौतारामा हज्जारौं समर्थक सुधचिन्तकहरुको उपस्थितिमा बाजागाजा सहित बजार परिक्रमा गरेपछि बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारका रुपमा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ बाट संघीय संसद प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का लोकप्रिय युवा नेता, युवाहरुका ढुकढुकी, माधव सापकोटा सुबोधले मनोनयन दर्ता गराउनु भयो ।
संगै प्रदेश सभातर्फ १ क बाट नेपाली कङ्रेसकी नेत्री मसिना खड्का भन्डारी र १ ख बाट माओवादी नेता सरल सहयात्री पौडेलले मनोनयन दर्ता गर्नु भयो । उहाँहरुलाई हार्दिक बधाई एवम् जितका लागि अग्रिम शुभकामना ।
मनोनयनका क्रममा लिइएका केहि तस्बिरहरु ।
Comments
Post a Comment